Rastriya Swatantra Party

App Store App Social Networking Free
29 Aug 2022launched 4 years ago
4.7315 ratingsRead reviews
n/aApple doesn’t publish installs
Seen in 1 countryNepal
3.6.4latest version · 26 days ago

Screenshots

About

हामी नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रहितलाई शीरमा राखी संवैधानिक समाजवादको बाटोमा हिँडेका छौं । मुलुकलाई विकसित र समृद्ध तथा नागरिकलाई सुखी, खुसी र सम्पन्न बनाउने लक्ष्यसहित राजनीतिको मैदानमा उत्रिएका छौं । जनताको प्रत्यक्ष सहभागितामूलक लोकतान्त्रिक प्रणालीका आधारमा विधिको शासन कायम गरेर कर्मशीलता प्रवर्द्धन गर्न हामीले सम्पूर्ण शक्ति खर्चिनेछौं । नेपालको लामो इतिहासमा व्यवस्था धेरै फेरिए तर अवस्था फेरिएन । र, हामी नागरिकले महसुस गर्ने गरी अवस्था फेर्न आएका छौं ।Read more
हामी नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रहितलाई शीरमा राखी संवैधानिक समाजवादको बाटोमा हिँडेका छौं । मुलुकलाई विकसित र समृद्ध तथा नागरिकलाई सुखी, खुसी र सम्पन्न बनाउने लक्ष्यसहित राजनीतिको मैदानमा उत्रिएका छौं । जनताको प्रत्यक्ष सहभागितामूलक लोकतान्त्रिक प्रणालीका आधारमा विधिको शासन कायम गरेर कर्मशीलता प्रवर्द्धन गर्न हामीले सम्पूर्ण शक्ति खर्चिनेछौं । नेपालको लामो इतिहासमा व्यवस्था धेरै फेरिए तर अवस्था फेरिएन । र, हामी नागरिकले महसुस गर्ने गरी अवस्था फेर्न आएका छौं ।

Store page changes

Title, subtitle, icon, screenshots and price

No changes recorded yet. Each time we check this app we compare its store page with the last one and log what changed. Create a free account and save this app to have its store page checked every day.

Versions

  1. Version 3.6.4First seen · 7 Sept 2026

    - minor issue fixed.

Countries

Seen in 1 country

Countries where IndieTower has seen this app in charts, search or store pages.

Nepal

Chart positions

Similar apps